समाचार Archives | Page 1148 of 7415 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा नेपालले गर्‍यो गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा, मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’, परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत, पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा, राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने, दसैँ बिदामा पनि आयोगले सेवा प्रवाह गर्ने, निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुनेलगायतका समाचारले प्रमुख स्थान पाए । परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण…