कैलालीबाट अवैध सालको काठ बरामद | Khabarhub Khabarhub

कैलालीबाट अवैध सालको काठ बरामद


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीबाट अवैध सालको काठ बरामद गरिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–१ दक्षिण मझेराबाट ५५ दशमल ९८ क्युफिट सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार दिउँसो बेवारिसे अबस्थामा काठ बरामद गरेको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय बसन्तामा बुझाइको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ५३ बजे

सुशील प्याकुरेलले अस्वीकार गरे राजदूत पद

काठमाडौं- सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार

५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य 

काठमाडौं– साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) राताम्य

प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

सुनसरी- प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त

मुकुम्लुङ यात्राको सामरिक सन्देश

सर्वत्र जगजाहेर छ, करिब डेढ बर्षदेखि पूर्वमा प्रदेश १ पुन:नामाङ्कन

राष्ट्रियसभा बैठक : छाउपडीप्रथा उन्मूलन गर्न बनाइएका कानून कार्यान्वयनको माग 

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले छाउपडीप्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन्