कैलालीबाट अवैध सालको काठ बरामद | Khabarhub Khabarhub

कैलालीबाट अवैध सालको काठ बरामद


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीबाट अवैध सालको काठ बरामद गरिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–१ दक्षिण मझेराबाट ५५ दशमल ९८ क्युफिट सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले बुधबार दिउँसो बेवारिसे अबस्थामा काठ बरामद गरेको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय बसन्तामा बुझाइको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ५३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’