समाचार Archives | Page 1151 of 7415 | Khabarhub Khabarhub

बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण

खोटाङ– साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गत लक्षित वर्गले पाउने सो भत्ता प्रत्येक वडामै पुगेर वितरण गरिएको हो ।  नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर गाउँपालिकाले नेपाल एसबिआई बैंकसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर भत्ता वितरण गरेको गाउँपालिकाका…