Live on
Your Voice, Your Power
काठमाडौँ– कोसी प्रदेशसभाको बैठक आगामी कात्तिक १ गते बुधबारका लागि बोलाइएको छ । असोज २० गते स्थगित भएको बैठक उक्त दिन बस्न लागेको हो । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बिहान ११…