समाचार Archives | Page 1179 of 7412 | Khabarhub Khabarhub

शुक्लाफाँटाका स्वास्थ्यकर्मीले पाएनन् तलब 

कञ्चनपुर– दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तलब  पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन ।  'म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्', चौध वर्षदेखि करार पदमा  कार्यरत स्वास्थ्यकर्मी बसन्त धामीले भने, 'नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता…