Live on
Your Voice, Your Power
काठमाडौं – सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलहरूको कार्यदलले आजदेखि कार्यक्रम सुरु गरेको छ । शुक्रबार कार्यदलले दुइवटा कार्यक्रम गर्ने भएको हो । कार्यदलले शुक्रबार बिहान मुक्कुमलुङमा गोली लागि घाइते भएका योद्धासँग भेट्ने छ । ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिबार साँझ गोली प्रहार हुँदा धेरै जना घाइते…