समाचार Archives | Page 1190 of 7409 | Khabarhub Khabarhub

अवैध रुपले सञ्चालित डेन्टल क्लिनिकमा खोटाङ प्रशासनको ताला

दिक्तेल- जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको होे । उक्त डेन्टलले बिना इजाजत न्यूनतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख…