समाचार Archives | Page 1202 of 7408 | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा आज बेलायत भ्रमणमा जाँदै

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।  बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा शर्मा बेलायतको ६ दिनको औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी…