समाचार Archives | Page 1204 of 7407 | Khabarhub Khabarhub

कञ्चनपुरमा २१ बराबरको अवैध सामान बरामद

महेन्द्रनगर– प्रहरीले कञ्चनपुरमा २१ बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व संकलनमा समेत वृद्धि भएको छ । भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ । दुई दिनयता जिल्ला प्रहरी…