समाचार Archives | Page 1204 of 7408 | Khabarhub Khabarhub

प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा

जेरुसलेम- प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण सुरु गरेका हुन् । ऐतिहासिक रुपमा विभिन्न धार्मिक एवम् राजनीतिक द्वन्द्वको चपेटामा पर्दै आएको सो क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरुले क्षेप्यास्त्रसँगै स्थल आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शनिबार सबेरै प्यालेस्टाइनी लडाकुले इजरायलतर्फ…