समाचार Archives | Page 123 of 7865 | Khabarhub Khabarhub

एचपीभी खोप अभियानको सद्भावना दूतमा मनीषा कोइराला

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो । सद्भावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अभियन्ता कोइरलाले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा  हस्ताक्षर गरेका छन्  ।…