समाचार Archives | Page 1230 of 7124 | Khabarhub Khabarhub

सामाजिक सञ्जालबाट ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई यूकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्टहरु पठाएको भनी प्रलोभनमा पारी कस्टम चार्ज बाफतको रकम पठाउन पर्छ…