समाचार Archives | Page 1231 of 7124 | Khabarhub Khabarhub

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ–  साताको अन्तिम कारोबारको दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुन प्रतितोला  १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ । बिहीबार पनि सुनको भाउ तोलामा ७००…