समाचार Archives | Page 1234 of 7113 | Khabarhub Khabarhub

आदिवासी तथा जनजाति दिवसमा कोशीमा सार्वजनिक बिदा

विराटनगर– कोशी प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभरि बिदा दिएको हो । संसारभरि अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भइरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिइएको हो । प्रदेश नामाकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत…