समाचार Archives | Page 1236 of 7113 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

काठमाडौँ– सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृतगरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो । त्यस्तै बैठकले बैंकिङ कसुर तथा…