समाचार Archives | Page 1247 of 7378 | Khabarhub Khabarhub

सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको धारणा

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा केही दिनयता जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए…