समाचार Archives | Page 1245 of 6981 | Khabarhub Khabarhub

शनिबार एमालेको सचिवालय बैठक बस्ने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा आज केन्द्रीय कार्यालय बैठक बसेको हो । उक्त बैठकले भोलि बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको हो । यसपटक धेरै र महत्वपूर्ण एजेण्डा नभएपनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक…