समाचार Archives | Page 1251 of 7120 | Khabarhub Khabarhub

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन

जुम्ला- जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा एक करोड ८१ लाख ५० हजार आठ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय ९८ र विविध…