समाचार Archives | Page 1253 of 7135 | Khabarhub Khabarhub

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध 

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।  बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद् चल्न नदिने…