समाचार Archives | Page 127 of 7419 | Khabarhub Khabarhub

मुस्ताङको कोवाङमा खेलमैदान निर्माण

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ।  प्रदेश सरकारको १७ लाख ५० हजार बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताए। 'आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो…