समाचार Archives | Page 1277 of 7408 | Khabarhub Khabarhub

सिजन सुरु हुँदा पनि सौराहमा पर्यटक नै आएनन्

सौराहा- सौराहका पर्यटन व्यवसायीका लागि असोज सिजनको महिना हो । यो महिना पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् । पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा…