समाचार Archives | Page 1316 of 7415 | Khabarhub Khabarhub

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा– पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए ।  कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीमा अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल आउन अनुमति दिएको छैन । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार…