समाचार Archives | Page 1320 of 7416 | Khabarhub Khabarhub

‘मायावी’ मा करिश्मा श्रेष्ठ अनुबन्धित

काठमाडौँ- निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसाईँ र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो…