समाचार Archives | Page 1322 of 7416 | Khabarhub Khabarhub

सहारा क्लब पोखराको अध्यक्षमा केशव बराल चयन

कास्की– सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लबले कास्कीको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ । मोफसलमै उत्कृष्ट क्लबका रूपमा स्थापित  क्लबको शनिबार सम्पन्न १३औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ,…