समाचार Archives | Page 1324 of 7416 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई, प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता, बाबुराम भट्टराई भारत प्रस्थान, गैह्रीगाउँ हत्या प्रकरण : एसएसपीको नेतृत्वमा छानविन समिति गठन, पोखरीमा डुबेर दुई बालिकाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज…