समाचार Archives | Page 1325 of 7416 | Khabarhub Khabarhub

ललितपुरका दुई छात्राले दिए आश्रमका बालबालिकालाई जुत्ता र खेल सामग्री

काठमाडौँ- ललितपुरका दुई छात्राले काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ का ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् । ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् । आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद…