समाचार Archives | Page 1332 of 7418 | Khabarhub Khabarhub

नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकीय…