समाचार Archives | Page 1336 of 7419 | Khabarhub Khabarhub

चट्याङ लागेर एक महिलाको मृत्यु, १६ जना घाइते 

दैलेख– दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए।  चट्याङ लागेर  १६ जना घाइते भएका छन्…