समाचार Archives | Page 1339 of 7419 | Khabarhub Khabarhub

नयाँ चिनियाँ नक्साले छिमेकी क्रुद्ध, कूटनीतिक द्वन्द्वको चिन्ता

छिमेकीको भूभागमा समेत सार्वभौमिकता दाबी गर्दै चीनले नयाँ नक्सा जारी गरेपछि हिन्द प्रशान्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । यस कदमबाट चीनका प्रतिस्पर्धी मानिने भारत र जापानसँगै दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका सदस्यहरु पनि चिढिएका छन् । यसबाट कूटनीतिक मात्रै नभइ सैन्य मुठभेड निम्तिने चिन्ता बढेर गएको छ । चीन र छिमेकी मुलुकबीच जारी तनावलाई…