समाचार Archives | Page 1348 of 7419 | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा स्व.नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने, प्रतिनिधिसभा बैठक सर्‍यो, श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन,राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता, समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित,कांग्रेसको बीपी साहित्य महोत्सव स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए । श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा…