समाचार Archives | Page 1353 of 7420 | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक बिहान ११ः०० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । नेता नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीर…