समाचार Archives | Page 1368 of 7421 | Khabarhub Khabarhub

‘महिलालाई शिक्षा र समानताको न्याय आवश्यक’ 

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७ औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, 'शिक्षित  हुन वा अक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण…