युरोकप छनोट : जर्जियामाथि स्पेनको जित « Khabarhub

युरोकप छनोट : जर्जियामाथि स्पेनको जित


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा जर्जियालाई ७–१ गोलको फराकिलो अन्तरले हराउँदै स्पेन विजयी भएको हो ।

युरोकप छनोटअन्तर्गत समुह ‘ए’ मा रहेको स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । यस्तै, ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले एक गोल गर्दा एक गोल आत्मघातीस्वरुप प्राप्त भएको थियो । जर्जियाका चाकभेटाड्जले एक गोल फर्काएका थिए ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।

 

 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ५४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन