समाचार Archives | Page 1377 of 7422 | Khabarhub Khabarhub

चिनियाँ दुतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग

काठमाडौँ – राष्ट्रिय एकता अभियानले काठमाडौँ स्थित चिनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। चिनियाँ राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा प्रदर्शन गरेको अभियानले जनाएको छ । प्रदर्शनकारीहरुले चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद लगायतका नारा लगाएका थिए । अभियानका अध्यक्ष विनय यादवले चिनियाँ…