Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि उत्तर प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको थियो । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रमका मुख्य वक्ताका रुपमा ब्यानरसमेत सार्वजनिक भएको थियो । इन्डिया फाउन्डेशनले देउवालाई मुख्य वक्ताका रुपमा प्रस्तुत गर्दै उनको ठूलो फोटोसहितको ब्यानर सार्वजनिक गरेको थियो । देउवा…