Live on
Your Voice, Your Power
काठमाडौँ– एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिेकट मैदानमा हुँदैछ । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल…