समाचार Archives | Page 1430 of 7428 | Khabarhub Khabarhub

नौ सय उद्योग दर्ता, दुई सय ५९ खारेज

कलैया–  घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९-८० मा आठ सय ९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ भने दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ । आठ सय ९९ घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल रु एक करोड ३४ लाख ३५ हजार…