समाचार Archives | Page 145 of 7420 | Khabarhub Khabarhub

महाधिवेशनको दुई महिनापछि एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई शपथ (तस्बिरहरू)

काठमाडौं- महाधिवेशन सकेको करिब २ महिनापछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । असार १६ देखि २० सम्म काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई छान्दै केन्द्रीय समिति भने अधुरो छाडेको थियो । महाधिवेशनले सम्मानित नेता झलनाथ खनालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसयता केन्द्रीय समितिलाई पूर्णता…