Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ । लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, 'रोग सार्ने र…