समाचार Archives | Page 151 of 7421 | Khabarhub Khabarhub

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । बिहीबार राति परेको भारी वर्षापछि रुद्रप्रयागमा पर्ने फाटा हेलिप्याड नजिकै गएको पहिरोमा परेर चार नेपालीको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमहरूले जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दनसिंह रजवारले बिहीबार राति झन्डै साढे १ बजे भारी वर्ष हुँदा फाटा हेलिप्याडनजिकै…