समाचार Archives | Page 156 of 7713 | Khabarhub Khabarhub

लुम्बिनी र गण्डकी जोड्ने अरुणखोलामा पुल निर्माण

पाल्पा– अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको हो ।…