Live on
Your Voice, Your Power
काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । यसअघि आइतबार सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन विपक्षीका नाममा आदेश दिएको थियो । सो आदेश अनुसार प्रसाईंलाई हिजो सर्वोच्चमा उपस्थित गराइएको थियो । प्रसाईंका छोरा निराजनले बाबु दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको भन्दै यही मंसिर ४…