Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वर निवासी कुवेर थापालाई महानगरनले १० हजार जरिवाना गराइएको हो। महानगरले सोमबार मात्रै सडकमा पानी हालेर हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई पनि २५ हजार…