समाचार Archives | Page 170 of 6983 | Khabarhub Khabarhub

उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदूत सोङ्‌बीच भेटवार्ता

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन सोङ्‌ले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको  हो । भेटमा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत  सोङ्‌ले जानकारी दिएका छन् ।