Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा ऋण स्वीकार्न नसकिने बताएका छन्। सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनसुकै देशको सहयोग स्वीकार गरिने तर मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले ऋणको रुपमा नलिइने बताए। 'अब हामी धेरै ऋण बोक्न सक्दैनौँ। श्रीलंकाले ऋणमा…