Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न दुई महिना बाँकी रहँदा रुस र अमेरिका दुवैले युक्रेनमाथि महत्त्वपूर्ण तर फरक कदम चालेका छन्। गएको २४ घण्टामा नै रुसले आफ्नो लाभ र उपलब्धिलाई बढाउने प्रयास गरेको छ भने बाइडेन प्रशासनले रुसलाई निस्तेज पार्ने प्रयास गरेको छ। युक्रेनले अहिले नै अमेरिकाबाट प्राप्त लामो दुरीको मिसाइल…