समाचार Archives | Page 182 of 7424 | Khabarhub Khabarhub

सेती जलविद्युत् आयोजना सम्पन्न, भोलि परीक्षण उत्पादन

कास्की– २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण गर्न लागिएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी…