समाचार Archives | Page 185 of 7424 | Khabarhub Khabarhub

भारतीय विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने- महाकालीमा झोलुङ्गे पुल निर्माणलाई सहज बनाऊँ

काठमाडौं- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसँग आग्रह गरेका छन् । सोमबार सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिश्री नेतृत्वको टोलीसँग भेटका क्रममा सिंहले महाकाली नदीमा पुल नहुँदा बर्षेनि नेपालीहरूले ज्यान गुमाउनुपरेको कुरा अवगत गराएका हुन् । उनले महाकालीका तुइन विस्थापित गरि झोलुङ्गे…