समाचार Archives | Page 186 of 7424 | Khabarhub Khabarhub

पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना

काठमाडौं - पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । किम्चीको हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजनागरेको थियो । उक्त कार्यक्रममा महानगरपालिका ११ की वडासदस्य यशोमती परियारले सिल गरेको पिउने पानीको बोत्तलमा किरा भेटेपछि उपप्रमुख सुनिता सुनिता डंगोललाई जानकारी दिएकी…