समाचार Archives | Page 187 of 7424 | Khabarhub Khabarhub

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो । शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका…